Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ । काठमाडौंको बसुन्धारमा रहेको इन्द्रायणी मन्दिरमा पूजा गरेर टोली मंगलबारबाटै छायाङ्कनमा निस्किएको हो । सुनील पाण्डेको निर्देशनमा बन्न लागेको यस फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती प्रमुख भूमिकामा छन् । साहिबा फिल्मस प्रोडक्सन ब्यानरले एभरेष्ट फिल्म एकेडेमीसँगको सहकार्यमा यो फिल्म बन्न…