सिनेमा Archives | Page 134 of 164 | Khabarhub Khabarhub

निश्चल ‘पारस’ बन्ने, माधव वाग्ले निर्देशक

काठमाडौं – निर्माता माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘पारस’ रहने भएको छ । यो चलचित्रमा निश्चल बस्नेतलाई पारस पात्रको भूमिकामा देख्न सकिनेछ । यही फिल्मबाट वाग्लेले निर्माताबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले यो फिल्म लेख्न प्रदीप भारद्वाजलाई जिम्मा दिएका छन् । लामो समयदेखि निर्माणका कारण चर्चामा रहेको फिल्ममा निश्चल बस्नेत हुने…