Live on
Your Voice, Your Power
काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गर्यो । टिजरमा पुरानो र नलेखिएको कथा भन्दै एक प्रेमकथा प्रस्तुत गरिएको छ । १ घण्टा ४५ मिनेट लामो टिजरमा फिल्मका शीर्ष कलाकारलाई स्थान दिइएको छ । मुस्ताङको हिमाली दृश्य देखाइएको यो…