सिनेमा « Khabarhub

१२ फिल्मलाई ‘ब्लकबस्टर’ अवार्ड दिइने

काठमाडौं – बक्स अफिस फिल्म क्लब नेपालले यो वर्ष प्रदर्शन भएकामध्ये १२ फिल्मलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गर्ने भएको छ । यस वर्ष रिलिज भएका फिल्ममध्ये निकै कम मात्र फिल्म बक्स अफिसमा बल्कबस्टर हुँदा फिल्म क्लब नेपालले भने १२ वटा फिल्मलाई अवार्ड प्रदान गर्न लागेको हो । बक्स अफिस क्लब नेपालका आर के सुवेदीले…