सिनेमा « Khabarhub

सन्तोष सेनको त्यो सपना, यो सफलता

काठमाडौँ : भनिन्छ, ‘सपना देख्नेले मात्रै होइन, संकट भोग्नेले मात्रै वास्तविक सफलता हासिल गर्छ ।’ नेपाली फिल्म क्षेत्रमा निकै कठिन घडीमा प्रवेश गरेका सन्तोष सेनले जुन सपना देखेका थिए, त्यो सँगसँगै निकै ठूल्ठूला संकट पनि भोगेका थिए । उनले निर्माण गरेको पहिलो फिल्म ‘चंखे शंखे पंखे’ २०७२ सालमा प्रदर्शनमा आयो । जतिबेला नेपालमा ठूलौ भूकम्प…