सिनेमा Archives | Page 61 of 127 | Khabarhub Khabarhub

भोजपुरी र मैथिली भाषा सिक्न तराईमा विपिन

काठमाडौं– आफूले अभिनय गरेका प्रत्येक फिल्ममा फरक–फरक गेटअप देखिएर दर्शकको मन जितेका अभिनेता विपिन कार्की यतिबेला नयाँ फिल्म ‘विवेक’को तयारीमा छन् । निर्माता माधव वाग्लेको डेब्यू निर्देशन रहने यो फिल्मका लागि गत चैत २८ गतेबाट जनकपुरमा अडिसन भइरहेको छ । माधवकै फिल्म ‘छड्के’बाट फिल्मी अभिनयमा पाइला चालेका विपिन यतिबेला तराईको रहनसहनलाई नजिकबाट नियाल्न तराई यात्रामा…