Live on
Your Voice, Your Power
चितवन–योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘ग्रीन बर्ड’ को चितवनमा धमाधम कार्यशाला चलिरहेको छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ । मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मले एक युवतीको निजी जीवन र संघषलाई देखाउनेछ…