Live on
Your Voice, Your Power
काठमाडौँ– निर्देशक रामबाबु गुरुङ कबड्डी सिरिज भन्दा बाहिर फिल्म निर्देशन गर्ने तयारीमा छन् । 'कबड्डी ४ : द फाइनल म्याच' मा भनिए जस्तो उनी अब 'बमकाजी' निर्देशन गर्ने तयारीमा छैनन् । उनी विपिन कार्कीलाई लिएर नयाँ फिल्म गर्ने तयारीमा छन् । बिहीबार विपिनले फेसबुकमा स्टोरी राख्दै रामबाबु गुरुङसँग काम गर्न लागेको संकेत गरेका थिए ।…