Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले मंगलबार आफ्नो निर्णय नसुनाएको हुँदाे हाे त सायदै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका प्रतिष्पर्धीहरु स्क्रिप्टलाई फाइनल गर्नमै व्यस्त हुन्थे । तर मंगलबारबाट परिवर्तन भएको राजनीतिक माहौलको केही असर यो रियालिटी शोलाई पनि पर्यो । शोका निर्देशक विशाल भण्डारी बुधबार दोस्रो सिजनको घोषणा कार्यक्रममा अदालतको निर्णयले आफ्नो शोलाई पारेको आकस्मिक असर…