अवार्ड « Khabarhub

कालापत्थरमा स्टेन्डअप कमेडीको विश्व रेकर्ड बनाउन चाहन्छौँ

स्टेन्डअप कमेडीयनको समूह ‘नेपग्याजम कमेडी’ ले ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने सन्देशसहित सोलुखुम्बुको कालापत्थरमा आज, यही वैशाख २० गते, स्टेन्डअप कमेडी गर्दैछ । विश्व रेकर्ड राख्ने लक्ष्यसहितको यो शोमा उमेशकुमार गौतम (यूकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरा) ले स्टेन्डअप कमेडी गर्दैछन् । उनीहरूको तयारी र कमेडीका विवधि पक्षमा खबरहबका लागि…