अवार्ड Archives | Khabarhub Khabarhub

गगन र रविको गठबन्धन भएकै हो त ? यस्तो छ काठमाडौंको चुनावी गणित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत आम निर्वाचनमा पुराना दलहरुको विकल्पमा जनताले आफ्नो पार्टीलाई ११ लाख भोट दिएको बताउने गरेका छन् । आफ्नै जनमतको बलमा संसदमा रास्पवाले २० सिट जितेको लामिछानेले दाबी गर्दै आएका छन् । तर, उनकै पार्टीका महामन्त्री (निलम्वित) मुकुल ढकालले भने काठमाडौंमा नेपाली कांग्रेसको ‘निगाह’ बाट चुनाव जितेको दाबी गरेका…