सेलिब्रेटी « Khabarhub

वियोन्सीसँग दुई भाषामा गीत गाउँदैछु : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ— हास्य व्यङ्ग्यका प्रसिद्ध अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले हालै ‘फूल बुट्टे साडी’ बोलको चर्चित गीत गाए । उनले ‘अरबौँ मान्छेहरू’, ‘खोला वारी खोला पारी’ जस्ता कालजयी गीत गाएका छन् । ‘फूल बुट्टे साडी’ युगान्डाकी गायिका दे क्याप्टेन वियोन्सी फमासीले पनि गाइन् । मदनकृष्ण वियोन्सीको गायन शैलीबाट प्रभावित भए । उनले भेटेरै वियोन्सीलाई बधाई दिए…