सेलिब्रेटी Archives | Page 6 of 54 | Khabarhub Khabarhub

कलाकारितामै सीमित निश्चल

काठमाडौँ- निश्चल बस्नेत निर्देशकहरूको सेलिब्रेटी मानिन्थे। किनकि उनले निर्देशनमा डेब्यु गरेको फिल्म 'लूट' ले इतिहास नै रच्न सफल भएको थियो । त्यसपछि निर्देशककै रूपमा समेत निश्चलले जस्तो चर्चा कसैले पाएका छैनन् । तर दर्शकले उनलाई सर्वाधिक रुचाएको विधा निर्देशक बाहेक अन्य विधामा सक्रिय भएको पाइरहेका छन् । उनले अभिनय , गायनलाई निरन्तरता दिइरहेका छन् ।…