Live on
Your Voice, Your Power
काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङ्लिङ बजारको आडै रहेको दोखु गाउँमा तीन दशकअघि भरतमणि जन्मिए । उनका आमा–बुवा धेरै पछिसम्म कृषि पेसामा आश्रित थिए । त्यसैले, बिहान घाँस काटेर दिउँसो स्कुल जानुपर्ने भरतमणिको नियमित र सामान्य दैनिकी थियो । जुन त्यस गाउँका लागि सामान्य कुरा हो । भरतमणिको हकमा यो कुरा असहज वा कठिन किन हुन्थ्यो…