सेलिब्रेटी Archives | Khabarhub Khabarhub

‘थियटर क्वीन’ सरिता गिरी : ‘गुरुकुल नभत्किएको भए फिल्म खेल्दिनँ थिएँ’

काठमाडौं– रङ्गमञ्चमा सरिता गिरी ‘नेपाली थिएटर क्वीन’ उपमाले चिनिन्छिन्‌ । सर्च इञ्जिन गुगलमा सरिताबारे बुझ्न यही की-वर्ड पर्याप्त छ । किनकी; रङ्गकर्ममा उनले जीवनका ऊर्जामय साढे दुई दशक खर्चिएकी छिन्‌ । त्यसैले उनलाई रङ्गमञ्चकी रानी अर्थात्‌ ‘थियटर क्वीन’का रूपमा चिनारी दिएको छ । दुई दशक अवधिमा गिरीले २०० भन्दा बढी नाटकमा अभिनय गरेकी छिन् ।…