मोडल « Khabarhub

साथी हुँदै जीवनसाथी बनेका इन्दिरा र शरदको जोडी (फोटो फिचर) 

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा विवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । विवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् । शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो ।  भारतको दिल्लीमा फेशनको…