संगीत « Khabarhub

कार्यक्रम गर्न मलेसिया पुगेका कलाकार पक्राउ

इदको अवसर पारेर मलेसिया कार्यक्रम गर्न पुगेका नेपाली कलाकारहरू पक्राउ परेका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन मलेसिया पुगेका कलाकारलाई  मलेसियाको अध्यागमन प्रहरीले पक्राउ गरेको हो । एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालमा गएका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार पुगेका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । साथै…