Live on
Your Voice, Your Power
काठमाडौं- लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बनेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा बिहीबार मनोनयन दर्ता गरिएको थियो । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा अब प्रतिष्ठानको…