राजनीति Archives | Page 1024 of 2049 | Khabarhub Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने

काठमाडौं – राप्रपा नेपाल केन्द्रीय समितिको बैठक  साउन ३० र ३१ गते  काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय सङ्गठनका प्रमुखहरूको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम…