राजनीति Archives | Page 1028 of 2049 | Khabarhub Khabarhub

जापानबाट प्रचण्डले भने : प्रधानमन्त्रीको दौडमा छैन, चितवन–३ बाटै चुनाव लड्छु

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । जापानमा भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि चितवनबाटै उम्मेद्वारी दिने बताएका हुन् । ‘मैले एकदम प्रष्टसँग ४र५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव…