राजनीति Archives | Page 1043 of 2048 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यका सार्वजनिक यातायात सम्बन्धी विधेयक पारित गरिने

काठमाडौँ - प्रतिनिधि सभाले आज 'सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको 'सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री राईले…