राजनीति Archives | Page 1055 of 2047 | Khabarhub Khabarhub

संसदीय छानबिन समितिको बैठक सुरु, निवर्तमान अर्थमन्त्री शर्मा पनि सहभागी

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। सम्पूर्ण सदस्य सहभागी बैठकले आज निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गरिरहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग हो। समितिले…