Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ । आज बसेको (लोसपा)को कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । 'विचार र मुद्दा मिल्नेहरूसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको…