राजनीति Archives | Page 1140 of 2046 | Khabarhub Khabarhub

गगन थापालाई शान्ता चौधरीले भनिन्, ‘तपाईंमा मानवता हराएको जस्तो लाग्यो’

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मानवता हराउँदै गएको होकी भनेर प्रश्न गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले गठबन्धनको मोहले थापालाई मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी हुन् । चौधरीले लेखेकी छिन्, ’गगन जी तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा…