राजनीति Archives | Page 1153 of 2045 | Khabarhub Khabarhub

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन्।  मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं…