Live on
Your Voice, Your Power
काठमाडौँ : यसपटकको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले पछिल्लो परिणाम हेर्दा धेरै ठाउँमा जित हासिल गरेको छ । यस्तै उसले अहिलेसम्म अग्रता पनि अरु दलभन्दा दोब्बर बनाएको छ । पछिल्लो चुनावी मतपरिणाम हेर्दा कांग्रेसले ८४ पालिकामा…