राजनीति Archives | Page 1170 of 2042 | Khabarhub Khabarhub

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सल्यान– सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।