राजनीति Archives | Page 1191 of 2041 | Khabarhub Khabarhub

संविधान जोगाउने प्रमुख दायित्व कांग्रेसको हो : नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता…