Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीप्रति श्रद्धान्जली प्रकट गर्न राजघाट पुगेका छन्। तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरेका हुन् । महात्मा गान्धीको समाधिस्थल यमुना नदीको पश्चिमी किनारमा अवस्थित छ ।