Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा भएको कार्यक्रममा महामन्त्री शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरेका हुन् । महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई ‘डायनासोर विकास’ को…