राजनीति Archives | Page 1259 of 2038 | Khabarhub Khabarhub

‘आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउँछौँ’: अध्यक्ष नेपाल

गोरखा– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । गोरखा सदरमुकाममा आज भएको पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् । “हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी…