राजनीति Archives | Page 1266 of 2038 | Khabarhub Khabarhub

गृहमन्त्री खाँण भन्छन्– ‘कालोझण्डा देखाउनेप्रति सम्मान छ’

रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान  रहेको बताएका छन् । शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् । किसानहरूको हितलाई लिएर लामो…