चुनावी माहोलमा नेपाली काँग्रेस सिन्धुपाल्चोक   « Khabarhub

चुनावी माहोलमा नेपाली काँग्रेस सिन्धुपाल्चोक  


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ ।

काँग्रेस अधिवेशन शनिबार मध्यान्ह १२ बजेबाट सरू भएको हो ।अधिवेशन सुरु भएसंगै आजै  मतदान  हुने नेपाली काँग्रेस सिन्धुपाल्चोक आयोजक कमिटीले जानकारी दिएको छ  ।

 नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४ औँ जिल्ला अधिवेशन लागि  हिजो पदाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका थिए  ।

उम्मेदवारीको रुपमा सभापति पदको लागि  बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी दिएका थिए । साथै  २ उपसभापतिमा  ५ जनाले , २ सचिवमा ४ जनाले र २ सहसचिवमा   ४ जनाले मनोनयन दर्ता गराएका थिए  ।

नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चौतारा बहुमुखी क्याम्पसमा भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ५० बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा