राजनीति Archives | Page 1268 of 1997 | Khabarhub Khabarhub

प्रचण्डलाई बाबुरामको कटाक्ष : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि 'भित्र खाओवाद, बाहिर माओवाद' भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले 'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात' भनेका हुन् । कांग्रेस एमसिसी…