Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको विकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रित भएको तर्क गरे । उनले अहिले नै यो सरकारको विकल्प नभएको बताएका छन् । गुरुङले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए…