राजनीति Archives | Page 130 of 1903 | Khabarhub Khabarhub

बजार अनुगमन थप प्रभावकारी बनाउनुन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ- प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् । बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उनले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् । बैठकमा उपप्रधानमन्त्री तथा…