राजनीति Archives | Page 1290 of 1997 | Khabarhub Khabarhub

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश जिल्लामा निर्वाचन हुँदै

काठमाडौँ - नेकपा एमालेको ६१ जिल्लामा शुक्रबारदेखि जारी अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्लाको अधिवेशन पछि हुनेछ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (आइतबार) बिहान ७ बजेसम्म २० जिल्ला…