Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीमा सहयोग नगर्ने भए सरकार छोड्न माओवादीलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष डा. भट्टराईले प्रतिनिधिसभाबाट एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका हुन् । उनले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याएर एमसीसी सम्झौतासम्बन्धी…