राजनीति Archives | Page 1299 of 2050 | Khabarhub Khabarhub

काँग्रेस-एमाले नेताहरूबीच बालुवाटारमा छलफल सुरु

काठमाडौँ- नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरू छलफलका लागि बालुवाटार पुगेका थिए । बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरूबीच भएको थियो । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । दिउँसो एमाले अध्यक्ष ओली…