राजनीति Archives | Page 13 of 1945 | Khabarhub Khabarhub

के अब गठबन्धन नगरी चुनावमा जान तयार भएका हुन् कांग्रेस र एमाले ?

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेलगायत ठूला दलका नेताहरु प्रायः दुईवटा तर्क गरिहन्छन् । पहिलो, समानुपातिक निर्वाचन प्रणालीले कुनै दलको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली फेर्नुपर्छ भन्छन् । दोस्रो, बहुमत नआउने देख्दादेख्दै उनीहरु ०८४ को चुनावमा गठबन्धन नगरी एक्लै लड्नुपर्छ भन्न पनि छाड्दैनन् । त्यही कुरालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार निरन्तरता…