Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 'अफ्ठेरो महसुस नभए पनि आरामै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबै जनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ।' उनले भनेका छन्।