Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । उम्मेदवार मनोनयनको प्रक्रिया भने शनिबार साँझ ८ बजेदेखि सुरु हुनेछ भने राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक…