राजनीति Archives | Page 1348 of 2048 | Khabarhub Khabarhub

पृथ्वी जयन्तीमा विदा दिन र नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न प्रधानमन्त्रीसँग राप्रपाको माग

काठमाडौँ– यही पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा मनाइने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । आइतबार राप्रवा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको राप्रपा नेताहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपाले यसअघि…