Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् । ‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु’, देउवाले भने । कांग्रेस देशकै…