राजनीति Archives | Page 1365 of 2049 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : महिला खुला केन्द्रीय सदस्यको मत गणना शुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मत गणना शुरु भएको छ । महिला खुला ९ जनाको लागि भएको मतदानको गणना शुरु भएको हो । ९ सिटका लागि ३० जना चुनावी मैदानमा छन् । अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा आरजू राणा देउवा, ईश्वरी न्यौपाने,…