Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका कोइरालाले केहीबेरअघि मतदान गरेका हुन् । मतदानपछि पनि कोइरालाले प्रतिनिधिहरूसँग धमाधम मत मागिरहेका छन् । सभातपतिका अर्का उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मतदान गरेका छन् । उनी मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका…