Live on
Your Voice, Your Power
जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसक्दा तोकिएको समयमा प्रदेश अधिवेशन अनिश्चत बनेको हो । प्रदेशका २ का ८ वटै जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये सप्तरीको १,…