राजनीति Archives | Page 1386 of 2050 | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्ष हावी

सर्लाही - नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ मा संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र…