राजनीति Archives | Page 14 of 1945 | Khabarhub Khabarhub

जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता  भइरहेको निर्वाचन समितिले जनाएको छ । समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति…