राजनीति Archives | Page 1423 of 1997 | Khabarhub Khabarhub

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ । आफू एमाले भन्दा पनि नेकपाकै निरन्तराको पक्षमा रहेको बताउँदै आएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राखेका थिए । बिहीबार  अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए…