राजनीति Archives | Page 1425 of 1997 | Khabarhub Khabarhub

सञ्चार माध्यमप्रति ओलीको कटाक्ष

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादक तथा सञ्चारमाध्यमहरूले वर्तमान सरकारलाई किन खबरदारी नगरेको भनेर आफूले नबुझेको भन्दै कटाक्ष गरेका छन् । आफू प्रधानमन्त्री रहँदा ओली सञ्चारमाध्यमप्रति नराकात्मक देखिन्थे । उनले सरकारले गरेको विकास पत्रकारहरूले नदेखेको र विरोधमात्रै गरेको आरोप लगाउने गरेका थिए । मङ्गलबार सम्पादकहरूसँग आयोजित अन्तक्रियामा उनले आफू प्र्रधानमन्त्री रहँदा…